Sunday, November 30, 2014

अर्घाखााचीको ठाडामा विभत्स हत्या

अर्घाखााचीको ठाडामा घरबाट हराएको ९ दिन पछी विभत्स हत्या गरी पुरेको अबस्थामा एक बालकको सव फेला परेको छ । अर्घाखााचीको ठाडा ५ रजिया गौरा माबिमा कक्षा सातमा अध्यनरत १३ बर्षिय राजन भुसालको सब घर नजिकै म्यालीखाल खोलामा हत्या गरी ढुङ्गैढुङ्गाले पुरेर छाडेको अवस्थामा आज फेला परेको हो । घरबाट हराएको लामो समय बितीसक्दा पनि घरमा नर्फके पछी जङगलमा गााउले र बिधाथीको सक्रियतामा खोजीगर्दै जादाा सव फेला परको हो । 

मृतकले लगाउने चप्पल भेटीएको आधारमा सव फेला परेको र घटना बारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक किसन प्रसाद खनालले बताउनु भयो ।टाउकोमा ठोस वस्तुले हानी हत्या गरी नजिकै खोलामा पुरेको अवस्थामा भेटीएका कारण घटना रहस्यमय बनेको हो ।

(पत्रकार अरजसिंह बेल्वासेको सहयोगमा यो समाचार तयार पारिएको हो ।) click her for video

0 comments:

Post a Comment

 
Design by Free WordPress Themes | Bloggerized by Lasantha - Premium Blogger Themes | Best WordPress Themes