माधव बेल्बासे/मंसिर १५, अर्घाखाँची
आज एक कार्यक्रमका बिच अर्घाखाँची जिल्लाको अड्गुरी गाबिसलाई साक्षर गाबिस घोषणा गरिएको छ।
कार्यक्रम गाउ शिक्षा समिति अड्गुरीका अध्यक्ष तथा गाबिस सचिब नारायण भटराइको सभापतित्व र सहायक जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्बासेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रममा बोल्दै सहायक जिल्ला शिक्षा अधिकारी नरेन्द्र बेल्बासेले घोषणा गर्नु भन्दा पनि यसको कार्यान्वयन पक्षमा बिषेश ध्यान दिनु पर्नेमा जोड दिएका थिए।
कार्यक्रममा गाउ बिकास समितिको तर्फ बाट प्रतिबेदन पेश गर्दैगाउ बिकास समितिका सदस्य सचिव तथा शिव मदन उमाबि का प्राचार्य राजेन्द्र पौडलले गाबिस भरका १५ देखि ६० वर्ष उमेरका जम्मा ३६८७ मध्ये ३६१२ साक्षर बनेको बाकि ७५ जना असक्त र आखाँ नदेख्ने रहेको बताउनु भएको थियो। कार्यक्रममा बिद्यालय निरिक्षक माधव बञ्जाडे स्रोत ब्यात्ति जेदु प्रसाद खनाल को बिषेश आतिथ्यता रहेको थियो ।
कार्यक्रममा जनसेवा माबिका प्र.अ. प्रेमनारायण बेल्बासे बिद्या बिनोद माबिका प्र.अ. लक्ष्मण खनाल भगवति नि.माबिका प्र.अ. शालिकराम बेल्बासे उपस्वास्ग्य चौकि राज पन्थि कमला उमाबिका प्राचार्य गोबिन्द अड्गुरी का अनमि राधा पन्थि अहेव शुशिल खनाल लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमका अन्य वत्ताहरुमा गुनाखर अधिकारी भवानि अधिकारी शेषराज पौडेल लगायत रहनु भएको थियो। कार्यक्रममा शिक्षक,बिद्याथी राजनितिक दलका प्रतिनिधि ,वडा नागरिक मंचका प्रतिनिधि , बुद्यिजिबिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
गाउ शिक्षा समिति अड्गुरीको आयोजनामा भएको कार्यक्रमको संचालन शिक्षक हरी पाण्डेले गर्नु भएको थियो।

6:53 PM
हरिप्रसाद नेपाली
Posted in: 

0 comments:
Post a Comment