हरिप्रसाद भुसाल/कार्तिक २५, अर्घाखाँची
सन्धिखर्क नगरपालिका वडा नं. १२ अर्घामा भएको जीप दुर्घटनामा दुई जनाको ज्यान गएको छ ।
लु १ ज १४५३ नम्बरको गाडी अर्घा घर्तिखोरको सडकबाट करीव ५०० तल भिरमा खस्दा गाडी चालक कमल बन्जाडे र एक वर्षिय बालक कपिल खड्काको ज्यान गएको छ । मृतक बच्चाकी आमा स्थानीय जमुना खड्का गम्भिर घाइते भएको छ । घाईतेलाई उपचारको लागि जिल्ला अस्पतालमा ल्याउदै गरिएको जनाइएको छ ।
सन्धिखर्कबाट अर्घाको हिले जाँदै गरेको जीप करिव साढे ६ बजेतिर दुर्घटनामा परेको हो । दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

6:13 AM
हरिप्रसाद नेपाली
Posted in: 

0 comments:
Post a Comment