हरिप्रसाद नेपाली / २० भदौ अघाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने वाङ्गलाको च्यानडाँडा भन्ने स्थानमा केही बेर अघि भएको सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् ।
सन्धिखर्कबाट वाङ्गला जाँदै गरेको लु ९ प ५५२६ नम्बरको मोटरसाईकल र वाङ्गलाबाट सन्धिखर्क आउदै गरेको लु १ च ३३०१ नम्बरको बलेरो जिप एक आपसमा ठोक्किदा मोटरसाईकलमा सवार सन्धिखर्क नगरपालिका वडा नं. १५ का मनोज खड्का र वाङ्गला निवासी जालपा श्रेष्ठ घाईते भएको जनाइएको छ ।
घाईतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ । घाईते मध्ये मोटरसाईकल चालक मनोज खड्का अवस्था गम्भिर रहेको र उनलाई जिल्ला अस्पतालले बुटवल रिफर गरेको सहकर्मी शिब बेल्वासेले जानकारी दिएका छन् ।
यस्तै गुल्मीको जैसाथोकमा केहि वेर अघि जिप दुर्घटना भएको छ । तम्घासबाट सिर्सेनी तर्फ जाँदै गरेको ल्ऽु १ ज १७३३ नम्बरको जिप जैसीथोक ८ स्थित सिमाहघाट पुल्ऽ माथीको घुम्तीबाट धेरै तल्ऽ खसेको जनाईएको छ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने वाङ्गलाको च्यानडाँडा भन्ने स्थानमा केही बेर अघि भएको सवारी दुर्घटनामा दुईजना घाईते भएका छन् ।
![]() |
| तस्विर ः प्रेम खड्का |
घाईतेहरुको अहिले जिल्ला अस्पताल अर्घाखाँचीमा उपचार भैरहेको छ । घाईते मध्ये मोटरसाईकल चालक मनोज खड्का अवस्था गम्भिर रहेको र उनलाई जिल्ला अस्पतालले बुटवल रिफर गरेको सहकर्मी शिब बेल्वासेले जानकारी दिएका छन् ।
यस्तै गुल्मीको जैसाथोकमा केहि वेर अघि जिप दुर्घटना भएको छ । तम्घासबाट सिर्सेनी तर्फ जाँदै गरेको ल्ऽु १ ज १७३३ नम्बरको जिप जैसीथोक ८ स्थित सिमाहघाट पुल्ऽ माथीको घुम्तीबाट धेरै तल्ऽ खसेको जनाईएको छ ।
6:32 AM
हरिप्रसाद नेपाली

Posted in: 

0 comments:
Post a Comment