हरिप्रसाद नेपाली भदौ २०, अर्घाखाँची
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने किमडाँडामा बाघको आक्रमणबाट एकजना बालिकाको ज्यान गएको छ ।
हिजो साँझ घरको आँगनमा खेलिरहेकी साविकको किमडाँडा गा.वि.स. वडा नं. २ का गोपाल बि.क. र सिता वि.क. कि पाँच वर्षिया छोरी सुजता बि.कलाई बाघले आक्रमण गरेको थियो । घरको आँगनमै बाघले आक्रमण गरेपछि स्थानीयको हो हल्लापछि बाघ बच्चा छाडेर भागेको स्थानीयले जानकारी दिएका छन् । बाघले बच्चाको गर्धनमा आक्रमण गरेको थियो ।
बाघबाट मुक्त भएकी बालिकालाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल लगिएपनि अस्पताल लैजाँदै गर्दा बाटोमा नै बालिकाको ज्यान गएको बताइएको छ । बालिकालाई अस्पताल पुगेको केही समयमै डाक्टरले मृत घोषणा गरेका थिए ।
अर्घाखाँची जिल्लामा बाघको आक्रमणबाट बालबालिका मारिएको यो पहिलो घटना भने होइन । यस अघि पनि धेरै बालबालिकाहरु बाघको शिकार भइसकेका छन् । किमडाँडा गा.वि.स.मै पनि केही महिना अघि एकजना बालकलाई बाघले खाएको थियो
खाँचिकोटका रक नेपाल फेसबुकमा लेख्छन् : बाघले मान्छेलाई आक्रमण गर्नु को मुख्य कारण जङ्गल नस्ट हुनु हो त्यस् को बारेमा हामी सचेत हुनु परेयो। अलिकति ध्यान के दिनु परेयो भने रात परेपछि स-साना बच्चाहरूलाई बाहिर निस्कन दिनु भएन जंगली जनावर हो जङ्गल मा शिकार न मिले पछी मान्छे,माथी हमला गर्छ ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmm
त्यस्तै सन्धिखर्क ३ का हेमन क्षेत्री भन्छन् ः सर्वप्रथम त सम्वन्धित निकाय र गाउँले मिलेर त्यस बाघलाई सकेसम्म समातेर निकुञजमा बुझाउनुपर्यो । यदी सकिन्न भने त्यो बाघलाई मार्नुपर्यो । मानब जीवन भन्दा ठूलो बाघको जीवन अवश्य पनि होइन होला । यसका साथै राज्यले पनि मानब तथा बन्यजन्तु संरक्षणमा ध्यान दिनुपर्यो ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmm
बाघले मान्छे खाएको अर्घाखाँचीमा यो नौलो घटना होइन । यस भन्दा पहिला पनि बाघले आक्रमण गरेर धेरै बच्चाको ज्यान लिएको छ । यस्ता घटना भैरहँदा पनि सरकारी निकाय मुखदर्शक बनेर हेरीरहन् सम्वद्ध निकाको कमजोरी हो भन्दै अर्घा ४ मा घर भएका बाबुराम थापा मगरले हेटौडाबाट फेसबुकमा टिप्पणी गरेका छन् ।
mmmmmmmmmmmmmmmmmmmmmmmmm
यस्तै अर्घाखाँचीकै हेमन्त खड्का भन्छन : यसरी बाघ ले आक्रमण गरेको खाली बच्चाहरू मा मात्र सुनिएको छ यस भन्दा पहीला पनि बच्चालाई नै आक्रमण गरेको थियो । तसथॅ हामीले आफ्ना बाल बाच्चालाई हरियार राख्रनु अति आवश्यक छ ।साथ साथै त्यसलाइ सके सम्म जिउदै समात्न यदि त्यो सम्भब भएन भनि । दिन प्रतिदिन ज्यान गुमाउनु भन्दा एक बाघलाई मारीदिदा नै राम्रो हुन्छ ।र साथ साथ मा पछिल्लो समय मा बाघ भनि स्याललाई समातिएको खबर पाएका थियौ तसथॅ अब त्यसलाइ मानॅ या समात्न खटाइने ब्यतिहरूलाइ राम्रो संग बाघ स्याल छुटाउने लाई मात्र खटाइयोस ।
र एक्लै कसैलाइ पनि बाहिर या जङगल अथवा सुनसान ठांउ मा नछोडउ वा नजाउ ।
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका अन्तरगत पर्ने किमडाँडामा बाघको आक्रमणबाट एकजना बालिकाको ज्यान गएको छ ।
हिजो साँझ घरको आँगनमा खेलिरहेकी साविकको किमडाँडा गा.वि.स. वडा नं. २ का गोपाल बि.क. र सिता वि.क. कि पाँच वर्षिया छोरी सुजता बि.कलाई बाघले आक्रमण गरेको थियो । घरको आँगनमै बाघले आक्रमण गरेपछि स्थानीयको हो हल्लापछि बाघ बच्चा छाडेर भागेको स्थानीयले जानकारी दिएका छन् । बाघले बच्चाको गर्धनमा आक्रमण गरेको थियो ।
बाघबाट मुक्त भएकी बालिकालाई तत्कालै उपचारको लागि जिल्ला अस्पताल लगिएपनि अस्पताल लैजाँदै गर्दा बाटोमा नै बालिकाको ज्यान गएको बताइएको छ । बालिकालाई अस्पताल पुगेको केही समयमै डाक्टरले मृत घोषणा गरेका थिए ।
अर्घाखाँची जिल्लामा बाघको आक्रमणबाट बालबालिका मारिएको यो पहिलो घटना भने होइन । यस अघि पनि धेरै बालबालिकाहरु बाघको शिकार भइसकेका छन् । किमडाँडा गा.वि.स.मै पनि केही महिना अघि एकजना बालकलाई बाघले खाएको थियो
................................
यसैविच अर्घाखाँची जिल्लामा यसरी बालबालिकाहरु बाघको निशाना किन भइरहेका होलान ? बाघको आक्रमण रोक्न कसले केृ भूमिका खेल्नुपर्ला भनि हामीे हाम्रो फेसवुक पेजमा विचार मागेका थियौ. । प्राप्त केही प्रतिक्रियाहरु जस्ताको तस्तै ःखाँचिकोटका रक नेपाल फेसबुकमा लेख्छन् : बाघले मान्छेलाई आक्रमण गर्नु को मुख्य कारण जङ्गल नस्ट हुनु हो त्यस् को बारेमा हामी सचेत हुनु परेयो। अलिकति ध्यान के दिनु परेयो भने रात परेपछि स-साना बच्चाहरूलाई बाहिर निस्कन दिनु भएन जंगली जनावर हो जङ्गल मा शिकार न मिले पछी मान्छे,माथी हमला गर्छ ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmmm
त्यस्तै सन्धिखर्क ३ का हेमन क्षेत्री भन्छन् ः सर्वप्रथम त सम्वन्धित निकाय र गाउँले मिलेर त्यस बाघलाई सकेसम्म समातेर निकुञजमा बुझाउनुपर्यो । यदी सकिन्न भने त्यो बाघलाई मार्नुपर्यो । मानब जीवन भन्दा ठूलो बाघको जीवन अवश्य पनि होइन होला । यसका साथै राज्यले पनि मानब तथा बन्यजन्तु संरक्षणमा ध्यान दिनुपर्यो ।
mmmmmmmmmmmmmmmmmmmmmmmmmm
बाघले मान्छे खाएको अर्घाखाँचीमा यो नौलो घटना होइन । यस भन्दा पहिला पनि बाघले आक्रमण गरेर धेरै बच्चाको ज्यान लिएको छ । यस्ता घटना भैरहँदा पनि सरकारी निकाय मुखदर्शक बनेर हेरीरहन् सम्वद्ध निकाको कमजोरी हो भन्दै अर्घा ४ मा घर भएका बाबुराम थापा मगरले हेटौडाबाट फेसबुकमा टिप्पणी गरेका छन् ।
mmmmmmmmmmmmmmmmmmmmmmmmm
यस्तै अर्घाखाँचीकै हेमन्त खड्का भन्छन : यसरी बाघ ले आक्रमण गरेको खाली बच्चाहरू मा मात्र सुनिएको छ यस भन्दा पहीला पनि बच्चालाई नै आक्रमण गरेको थियो । तसथॅ हामीले आफ्ना बाल बाच्चालाई हरियार राख्रनु अति आवश्यक छ ।साथ साथै त्यसलाइ सके सम्म जिउदै समात्न यदि त्यो सम्भब भएन भनि । दिन प्रतिदिन ज्यान गुमाउनु भन्दा एक बाघलाई मारीदिदा नै राम्रो हुन्छ ।र साथ साथ मा पछिल्लो समय मा बाघ भनि स्याललाई समातिएको खबर पाएका थियौ तसथॅ अब त्यसलाइ मानॅ या समात्न खटाइने ब्यतिहरूलाइ राम्रो संग बाघ स्याल छुटाउने लाई मात्र खटाइयोस ।
र एक्लै कसैलाइ पनि बाहिर या जङगल अथवा सुनसान ठांउ मा नछोडउ वा नजाउ ।
7:48 PM
हरिप्रसाद नेपाली

Posted in: 

0 comments:
Post a Comment