हरिप्रसाद नेपाली/जेष्ठ १४, २०७०
अर्घाखाँची जिल्लाको ढिकुरामा हिजो साँझ भएको ट्याक्टर दुर्घटनामा एक जनाको ज्यान गएको छ ।
ढिकुरा गा.वि.स. वडा नं. ८ गौचौरमा लु १ त ५९८५ नम्वरको ट्याक्टरबाट खसेका १५ वर्षिय अनन्त सुनारको ज्यान गएको हो । दुर्घटनापछि उपचारको लागि तत्काल अञ्चल अस्पतालमा उपचारको लागि लगिएकोमा सुनारको उपचारको क्रममै अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।
दुर्घटनापछि ट्याक्टर र चालक प्रहरी नियन्त्रणमा रहेका जनाइएको छ ।

9:26 AM
हरिप्रसाद नेपाली

Posted in: 

0 comments:
Post a Comment